Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/११/९ गते
    ७३६ पटक
    काठमाडौं ।

    के तापाई किस्तामा स्कुटर किन्ने सोचमा हुनुहुन्छ? हुनुहुन्छ भने यामाहाले उत्कृष्ट अफर ल्याएको छ।

    नेपालको लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले निश्चत समयको लागि शून्य प्रतिशत ब्याजदरमा स्कुटर उपलब्ध गराउन लागेको हो।

    निश्चत समयको बिना ब्याजमा फ्यासिनो र रेजेड आर खरिद गर्न सक्ने एमएडब्लु इन्टरप्राइजेजका यामाहा डिभिजनमा सिइओ चिरञ्जिवि शाहाले जानकारी दिए।

    ‘४० प्रतिशत डाउन पेमेन्ट गरेपछि ग्राहकले यी दुई स्कुटर शून्य ब्याजदरमा लैजान पाउनुहुन्छ। यो अफर केही समयको लागि मात्र हो,’ उनले भने।

    प्रतिकृया दिनुहोस्