Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/३० गते
११८१ पटक
नेपालगन्ज ।

प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ को मंगलबार बाँकेको नेपालगन्जमा भव्य नागरिक अभिनन्दन गरिएको छ ।

चाचाजीको निवास त्रिभुवनचोक पूर्वलाईनबाट उनी र उनकी धर्मपत्नीलाई नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले माला र खादा ओढाई रथारोहणसहित नगर परिक्रमा समेत गरिएको थियो ।

मंगलबार साँझ ६ बजे चाचा निवास त्रिभुवनचोकबाट जोडि हात्ति, प्रहरी व्याण्डसहितको रथरोहण सुरु भई विपी चोक, धम्बोझी चोक परिक्रमा गरी नागरिक अभिनन्दन गरिएको हो ।

तस्बिरहरुः खगेन्द्र दाहाल ।

प्रतिकृया दिनुहोस्