Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२१ गते
    ६४३ पटक
    कोहलपुर ।

    इलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले सम्हालेका छन् ।

    कोहलपुर प्रहरीको कमाण्ड सम्हान प्रहरी प्रधान कार्यालय प्रहरी कर्मचारीको पिरमर्का छानबिन इकाई नक्साल काठमाडौंबाट उनी आएका हुन् ।

    यसअघिका डिएसपी हेम बहादुर शाही विवादीत बनेपछि उनको स्थानमा डिएसपी चन्दको आइपुगेका हुन् ।

    उनले सोमबारबाट नै इलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेका छन् ।

    प्रतिकृया दिनुहोस्