Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२० गते
    २३४ पटक
    काठमाडौं

    प्रहरीले काठमाडौंका विभिन्न होटल , रेष्टुरेन्ट तथा खाजा घरमा छापा मारी शंकास्पद गतिविधि गर्ने १ सय १३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८० जना पुरूष र ३३ जना महिला रहेका छन् ।

    नयाँ बसपार्क क्षेत्रमा बेलाबखतमा देखिने अपराधीक गतिविधि न्यूनीकरणको लागि यस्तो अपरेशन समयसमयमा गर्ने गरिएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख सन्तोष दाहालले बताए ।

    प्रतिकृया दिनुहोस्