Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/११ गते
    ८८ पटक

    दीयमान बलिउड अभिनेत्री सारा अली खानले इन्स्टाग्राम अकाउन्टमा आफ्नी साथी काम्या अरोरासँग मिलेर केही फोटाहरू शेयर गरेकी छन् । फोटोमा उनले क्रिसमसको छुट्टीको आनन्द लिइरहेको देखिन्छ ।

    तस्वीरहरूमा साराको सिजलिङ हट लूक देखिएको छ । उनले समुद्री किनारमा सूर्योदयको दृश्य फोटोमार्फत प्रस्तुत गरेकी छन् ।

    सारा अली खानको आगामी फिल्महरूको कुरा गर्दा इम्तियाज अलीको निर्देशनमा बनेको लभ आजकल २ र डेभिड धवनको निर्देशनमा कुली नम्बर १ मा देखिनेछिन् ।

    प्रतिकृया दिनुहोस्