Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/२४ गते
    ३२९ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुर नगरपालिका ११ चौराहामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

    दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक कोहलपुरका सुवास कार्की रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

    प्रहरीका अनुसार आज बिहान १ बजेको समयमा चौराहामा रहेको डिभाइडरमा ठोक्किदा मोटरसाइकल दुर्घटना भएको थियो । उनीको दुर्घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

    मृतक सुवास नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोहलपुर नगर कमिटी सदस्य तिलक कार्कीका कान्छा छोरा हुन् ।

    प्रतिकृया दिनुहोस्