Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/२३ गते
    ४५० पटक
    कोहलपुर ।

    इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँके तानिएका छन्।

    आइतबार कोहलपुरमा ट्रकले एक विद्यार्थीलाई ठक्कर दिएपछि भएको घटनामा उनी विवादित बनेका थिए ।

    डिएसपी शाही सोमबार जिल्ला प्रहरी कार्यालय बाँके तानिएका हुन्।

    शाही तानिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक (डिएसपी) शिव बहादुर सिंहलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा पठाइएको छ।

    प्रतिकृया दिनुहोस्