Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/१६ गते
    १५२ पटक
    नेपालगञ्ज ।

    बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरमा एक युवकको शवं फेला परेको छ ।

    कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी एक ३१ वर्षका रत्न शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    शाहीको हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्नेबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । शवं कुहिएको अवस्था रहेको बताइएको छ ।

    स्थानीयबासीले भने उनको कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमान गरेका छन् ।

    #File Photo

    प्रतिकृया दिनुहोस्