Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/१५ गते
    ५९ पटक

    दाङको निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि सम्पन्न उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार बिमला ओलीले लिएको अग्रता बढ्दै गइरहेको छ ।

    दाङको पछिल्लो ताजा स्थितिमा नेकपाले १६ हजार ४ सय ९७ मत ल्याएको छ भने भने कांग्रेसका केशव आचार्यले १२ हजार ८ सय ३३ मत प्राप्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्