Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/७/२२ गते
    १९४ पटक
    काठमाडौं ।

    अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट बञ्चित रहनुपर्ने छैन । बाहिर रहेकी पत्नी जेलमा गएर पत्नीसँग बस्न पाउँछिन् भने बाहिर रहेका पतिले कैदी पत्नीसँग भेट्न पाउनेछन् ।

    कारागार परिसरिभित्रै उनीहरुले यौन सम्पर्क राख्न पाउनेछन् । आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।

    गर्भवती महिला कैदीले ६० दिन बिदा पनि पाउनेछिन् । यी व्यवस्था समेटेर सरकारले कारागार ऐन संशोधन विधेयक तयार पारेको छ ।

    आउँदो हिँउदे अधिवेशनमा विधेयक पेस हुँदैछ ।

    प्रतिकृया दिनुहोस्