Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/७/१५ गते
    ८१ पटक

    मानिसहरुमा यौन आवश्यक छ । किनकी त्यो एक प्राकृतिक देन नै हो । मानिसहरु आफ्नो यौन प्यास मेटाउनको लागि बिभिन्न उपाए अपनाउने गर्छन् ।

    तर केहि समय अगाडि थाईल्याण्डमा एक ६८ बर्षका पुरुषले आफ्नो यौन प्यास मेटाउनको लागि यस्तो हर्कत गरेका छन् । जुन थाहा पाउदा सबैको होस उड्छ ।

    मनून बुन्जिन नाम गरेका ती व्यक्ति दक्षिण थाइल्याण्डको सोन्ख्ला गाउँमा गाईसँग सम्पर्क गर्दै गरेको अवस्थामा स्थानीयवासीले पक्राउ गरेका थिए ।

    ती व्यक्तिलाई नां गो अवस्थामा पक्राउ गरिए पनि उनले आफू वनष्पतिको खोजीमा आएको र गलत कार्य नगरेको भन्ने गरेको बिभिन्न अन्तराष्ट्रिय समाचारमा जनाएको छ । दुई वर्षे गाई (बाच्छो)लाई ती व्यक्तिले गलत कार्य गरेको रंगेहात भेट्टिएको थियो ।

    थाइल्याण्डमा पशु करणीसम्बन्धी कानुन नभएको हुँदा उनलाई ३ सय भाट अर्थात करिब एकहजार नेपाली रुपैयाँ लिएर छोडिएको छ । तर उनलाई सार्वजनिक स्थलमा न’ग्नता प्रदर्शन गरेको आरोपमा सो रकम असुल गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्