Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/२८ गते
    ३१ पटक
    ललितपुर ।

    नेपाल सरकारका एक जना उप–ससचिव छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

    पीडित छोरीले ललितपुर प्रहरी परिसरमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । उनले तीनरचार वर्षदेखि बलात्कार गर्दै आएका पीडित छोरीले बताएकी छिन् ।

    ललितपुर धोबीघाट बस्ने ४५ वर्षका उपसचिवलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्