Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/२८ गते
    ५३ पटक
    दाङ ।

    दाङमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

    राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग पुल्चाेक नजिक नेपाल सशस्त्र प्रहरी ज्वालामाइ गण नजिक महिलाको शव फेला परेको हो।

    घटना स्थलमा प्रहरीको टोली पुगेको इलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी प्रमुख

    रबिन्द्रराज पाण्डेले जानकारी दिए। `हामी घटनास्थलमा पुगेका छौ´उनले भने-`मृतकको परिचय खुल्न सकेको छैन।´

    प्रतिकृया दिनुहोस्