Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/२३ गते
    १९५१ पटक
    सुर्खेत ।

    स्कूलबाट घर फर्कँदै गरेकी नौ वर्षीया बालिका जंगलमा बलात्कृत भएकी छिन्।

    मंगलबार स्कूल छुट्टी भएपछि घरतर्फ जाँदै गरेकी बालिकालाई १८ वर्षीय अमित कुमालले घर पु¥याउने भन्दै फलाटे सामुदायिक वनको नर्सरीमा पु¥याएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

    स्कूलबाट घर फर्कदै गरेकी बालिकालाई साँझ साढे चार बजेतिर घर पु¥याउने भन्दै सामुदायिक वनको नर्सरीमा लगेर कुमालले बलात्कार भएको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ।

    प्रहरीले बलात्कारमा संलग्न कुमाललाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेको छ।

    प्रतिकृया दिनुहोस्