Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/१ गते
    २७ पटक
    जाजरकोट ।

    जाजरकोट छेडागाड नगरपालिका–१२, कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

    छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुनमाथि विप्लव समूहका कार्यकर्तालाई सहयोग गरेको आरोप लागेको छ ।

    पक्राउ परेका पुनलाई अहिले जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस्