Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/३१ गते
    ५४ पटक

    आफ्नी छोरीमाथि भएको दुर्व्यवहारको प्रतिवाद गर्दा एक ५१ वर्षे व्यवसायीको हत्या भएको छ ।

    यो घटना पश्चिम दिल्लीको मोतीनगर क्षेत्रमा भएको हो ।

    छोरीलाई दुर्व्यवहार गर्ने एक केटाको घरमा उनका बाबुसँग कुरा गर्न पुगेका थिए व्यवसायी ध्रुवराज त्यागी । त्यत्तिकैमा एउटा समूहले उनलाई घेराहाली थुप्रै पटक छुरा प्रहार ग-यो ।

    गम्भीर घाइते उनको मृत्यु भयो । यो घटनामा प्रहरीले ३ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

    प्रतिकृया दिनुहोस्