Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/३० गते
    ४८ पटक
    • हरेक दिन शारीरिक व्यायाम गर्ने ।
    • नियमित रूपमा योग गर्ने ।
    • प्रशस्त पानी पिउने ।
    • हरियो सागपात काँचै खाने ।
    • दैनिक रूपमा फलफूल खाने ।
    • खानासँग मुला, काँक्रो र गाँजर खाने ।
    • नरिवल, अनार, स्याउजस्ता फलफूल अधिक मात्रामा खाने ।
    • पायल्स भएका बिरामीले पिरो, चिल्लो तथा मसला बढी भएको माछा–मासु नखाने ।
    • पायल्स भएको पक्का भयो भने बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, आलु, पुरानो अचार, रेडिमेड खानेकुरा, चिया, कफी, चुरोट तथा रक्सीजस्ता चिज उपभोग नगर्ने ।
    • पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने ।
    • खानेकुरा खाँदा एकदम कम र हल्का खाने । शरीरले पचाउन सक्ने गरी मात्रै खानुपर्छ ।
    प्रतिकृया दिनुहोस्