Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/११ गते
    ६७६ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यबहाक राष्ट्रपती नन्दबहादुर पुन आएसँगै यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको हो । यस क्षेत्रमा अहिले ठूलो संख्यमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

    कार्यबहाक राष्ट्रपती पुन आज कोहलपुरमा नै बास बस्नेछन् । उनी कोहलपुरमा नै बास बस्ने भएपछि सुरक्षामा कडाई गरिएको हो ।

    प्रतिकृया दिनुहोस्