Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/१ गते
    १९ पटक
    काठमाडौं ।

    सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा एक विमान हेलिकप्टरसँग ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । समिट एयरको विमान उड्ने क्रममा धावन मार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको हो ।

    उक्त दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    लुक्लामै रहेका पाकिस्तानी पत्रकार खालिद खिले दुर्घटनाको दृश्य कैद गरेका छन् ।

    भिडियो हेर्नुहोस् :

     

    प्रतिकृया दिनुहोस्