Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/३० गते
    ३८ पटक
    एजेन्सी ।
    पछिल्लो समय बलिउड अभिनेत्री एमी ज्याक्शन दुबईमा आफ्नो ब्वाईफ्रेण्ड जर्ज पानायिटुसँग समय बिताइरहेकी छन् । अभिनेत्री एमीले सोसल मिडियामा त्यहाँका तस्वीरहरु सेयर गरिरहेकी छन् ।

    तस्वीरमा अभिनेत्री एमी बैबी बंप लुक्समा देखिएकी छन् । ती तस्वीरहरु सोसल मिडियामा भाइरल बनिरहेको छ ।

    एमीले इन्स्टाग्राममा आफ्नो ब्वाइफ्रेण्डसँगको तस्वीर सेयर गरेकी छन्, जहाँ उनी बेबी बंप नजरमा देखिएकी छन् । यसका साथै एमीले एक भिडियो पनि सेयर गरेकी छन्, भिडियोमा उनले गल्फ खेलिरेहकी छन् । जहाँ एमीले ब्ल्याक बिक्किनीमा र ह्वाइट ह्याट लगाएकी छन् ।

    प्रतिकृया दिनुहोस्