Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२६ गते
    १९ पटक
    काठमाडौं । 

    मंगलबार सुनको भाउ रु ३०० बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको हो ।

    सोमबार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो ।

    यस्तै तेजावी सुन ६० हजारमा कारोबार हुँदा चाँदी तोलामा रु ७४० मा कारोबार भइरहेको छ।

    प्रतिकृया दिनुहोस्