Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२५ गते
    २८ पटक
    क्वालालम्पुर ।

    मलेसियामा नेपाली र बंगाली सवार बस दुर्घटना भएको छ ।

    कामदार लगेर क्वालालम्पुर स्थित अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा बस गएराति दुर्घटना भएको हो । बस दुर्घटनाहुँदा १३ जनाको मृत्युु भएको छ ।

    बसमा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाली र बंगाली कामदार सवार थिए । मृतकको महिचान हुन बाँकी छ । अहिलेसम्म नेपाली दुतावासले दुइजना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ ।

    #file Photo

    प्रतिकृया दिनुहोस्