Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२३ गते
    ७४ पटक
    एजेन्सी ।

    नेपाली समाजमा महिलाको स्तनलाई गोप्य राख्नुपर्दछ भन्ने मान्यता रहेको छ । तर पछिल्ला दिनहरुमा आधुनिकताको नाममा अंग प्रदर्शन गर्न थालेका छन् । पश्चिमा देशहरुमा विशेष गरेर अश्लीलताले विशेष स्थान पाएको छ ।

    यही पश्चिमा संस्कृतिको नक्कल गर्न खोज्दा नेपालमा पनि यसको गम्भिर प्रभाव परेको देखिएको छ । यो बिचमा बेलायतको एक गगनचुम्बी भवनमा महिलाको स्तनलाई प्रदर्शनमा राखिएको छ ।

    यो आफैंमा एक अनौठो दृश्य हो । यी तस्वीरहरु आमा दिवसको अवसरमा पदर्शन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्