Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/३० गते
    ५९ पटक
    जाजरकोट।

    जाजरकोटको बारेकोट गाउँपालिका– ८ सुपुखोलामा सडक निर्माण गरिरहेको डोजर दुर्घटना भएको छ ।

    सडक निर्माण गर्दैगर्दा माथिबाट आएको पहिरोमा पर्दा डोजर चालकसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्