Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/१९ गते
    २८३ पटक
    कोहलपुर ।

    सुर्खेतबाट कोहलपुरतर्फ आइरहेको मोटरसाइकल बैजनाथ गाउँपालिकाको १ चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने एक जना घाइते भएका छन् ।

    जिल्ला ट्राफिक कार्यालय कोहलपुर बाँकेका आइतबार बिहान साढे एक बजे लु ४३ प ९८५६ नम्बरको चिसापानीमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परेर सुर्खेतका काशिराम विकको मृत्यू भएको छ भने खगेन्द्र विक घाइते भएका छन् ।

    #File Photo

    प्रतिकृया दिनुहोस्