Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/१७ गते
    २०८ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुर ढकेरी सडक खण्डको सुन्दर सात किलोमिटर नजिक ट्रक अनियन्त्रित भएर दुर्घटनामा हुँदा चालकको मृत्यू भएको छ भने सहयोगी घाइते भएका छन् ।

    दाङबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ४१८४ नम्बरको ट्रक दुर्घटना हुँदा चालक प्रेम बहादुर चौधरीको मृत्यू भएको छ भने सहयोगी बबि चौधरी घाइते भएका हुन् ।

    प्रतिकृया दिनुहोस्