Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२९ गते
    १६ पटक
    काठमाडौँ ।

    शुक्रबार (पुस २७) सुनको मूल्य ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । अहिले सुनको मूल्यमा बृद्धि हुन थालेको छ ।

    यद्यपि, यहि मूलयमा बिहिबार पनि कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्