Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२७ गते
    ८८ पटक
    नेपालगन्ज ।

    संघिय सरकारका वन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेत आज नेपालगन्ज आउने भएका छन् ।

    आज हुने नेपाल जडिबुटी ब्यवसायी संघ (जवान) को अधिवेशनलाई उद्घाटन गर्न उनी आउन लागेको सचिवालयले जनाएको छ ।

    मन्त्री बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको जवानको २० औं साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।

    जवानका केन्द्रीय अध्यक्ष मो. याकुब अन्सारीले संघमा ३३६ सदस्य रहेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्