Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२५ गते
    २४ पटक
    काठमाडौं ।

    लोकसेवा आयोगले १९१ जना नायब सुब्बा पदमा दरखास्त आह्वान गरेको छ ।

    बुधबार विज्ञापन जारी गर्दै आयोगले देशैभरका विभिन्न कार्यालयका लागि १९१ जनाको संख्यामा नायब सुब्बासरहका कर्मचारीको पदका लागि दरखास्त माग गरेको हो ।

    दरखास्तको अवधि माघ १५ गतेसम्म रहेको छ ।

    हेर्नुस् पूर्ण विवरणः

    प्रतिकृया दिनुहोस्