Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२२ गते
    १६१ पटक
    एजेन्सी ।

    दुई वर्ष अगाडी टाइगर श्राफको जोडी बनेर बलिउडमा निधि अग्रवालले डेब्यू गरिन्।

    अभिनेत्री हुनुअघि मोडल रहेकी निधिलाई डेब्यू सिनेमा ‘मुन्ना माइकल’ले सोचेजस्तो सफलता त दिलाएन तर सम्भावना बोकेकी सुन्दरी अभिनेत्रीको सानो परिचय भने गरायो।

    फलस्वरूपः उनले गत वर्ष तेलेगु सिनेमा मौका पाइन्। छिट्टै उनी अर्को एक तेलेगु सिनेमा ‘मिस्टर मंजनु’मा देखिदैंछिन्।

    उनले ‘ट्वाइलेट एक प्रेमकथा’ अक्षयकुमारसँग पनि स्क्रिन सेयर गरेकी छन्।

    सन् २०१४ मा मिस डिभाको उपाधि जितेकी निधिको इन्स्टाग्राममा राम्रो फ्यान फलोइङ् छ। त्यसैले उनी त्यसमा राम्रैगरी उपस्थिति जनाइ रहन्छिन्। इन्स्टामा उनलाई करिब २ मिलियनले पछ्याउने गर्छन्।

    ब्यालेट, कथक तथा बेली डान्समासेत पारगंत निधिले इन्स्टामा आफ्ना बोल्ड तस्विरले प्रशंसकहरूलाई आकर्षित गर्छिन्। उनै निधिका १० बोल्ड तस्विर यस्ता छन् :Nidhhi Agerwal

    Nidhhi Agerwal

    Nidhhi Agerwal

    Nidhhi Agerwal

    Nidhhi Agerwal

    Nidhhi Agerwal

    Nidhhi Agerwal

    Nidhhi Agerwal

    Nidhhi Agerwal

    Nidhhi Agerwal

    प्रतिकृया दिनुहोस्