Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२२ गते
    ८९ पटक

    नयाँ पत्रिका फलोअपः राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता, पिए राख्न सालासाली र भाइभतिजा

    जुनसुकै पार्टीलाई पनि राजनीति गर्न धेरै भन्दा धेरै कार्यकर्ता चाहिन्छ । कार्यकर्ता धेरै भए पार्टी सशक्त हुन्छ । त्यसैगरी चुनाव जित्न जनताले मतदान गर्नु पर्छ । चुनावको समयमा हरेक पार्टीका कार्यकर्ता जोडबलले आफ्नो पार्टीका नेतालाई जिताउन लागि परेका हुन्छन् ।

    तर निर्वाचन पश्चात ती कार्यकर्ता र मतदातालाई वेवास्ता गर्दै नेताहरुले आफ्नो पिएमा सालासाली, भाइभतिज र आफन्तलाई नियुक्त गरेका हुन्छन् । यी हुन् आफन्तलाई पिए राख्ने सांसद:

     

    प्रतिकृया दिनुहोस्