Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/४ गते
    ६८ पटक
    काठमाडौँ ।

    सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ ।

    यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै आए पनि त्यो विषय कार्यान्वयन हुन सकेको थिएन ।

    सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिवन्ध लगाउने तयारी गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

    प्रतिकृया दिनुहोस्