Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१४ गते
    ४२ पटक
    काठमाडौं ।

    एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका विशिष्ठ पाहुना काठमाडौं आउनेक्रम बढेसँगै उपत्यकामा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ ।

    सम्मेलन र विशिष्ठ पाहुनाको सुरक्षाका लागि सुरक्षा निकायले तोकेरै बजेट माग गरेपनि सरकारको आवश्वासन र उधारोका भरमा सुरक्षाकर्मी खटेका छन् ।

    गत भदौ दोस्रो साता काठमाडौंमा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनको सुरक्षा प्रयोजनार्थ खटिएका सुरक्षाकर्मीलाई अझै बजेट उपलब्ध नगराएको सरकारले अहिले फेरी उधारोमा सुरक्षाकर्मी खटाएको हो ।

    नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

    प्रतिकृया दिनुहोस्