Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/१ गते
    १६०९ पटक

    सिर्जु अधिकारी
    गायिका-मोडल

     सेक्स के हो ? 
    आधारभूत आवश्यकता र प्राकृतिक कुरा हो ।

    कुन नायक÷नायिका एकदमै सेक्सी लाग्छ ?
    प्रियंका कार्की र आर्यन सिग्देल ।

    सेक्ससम्बन्धी ज्ञान लिन तपाईं के गर्नुहुन्छ ? 
    युट्युब, फिल्म र साथीभाइसँग कुरा गरेर सिकिन्छ ।

    कस्तो युवकसँग सेक्स इच्छा जाग्छ ?
    हल्का काले–काले होस्, अनि मसँग हाइट मिल्ने लम्बु होस् ।

    सेक्सको अफर कत्तिको आउँछन् ?
    सिधै गर्न सक्दैनन्, घुमाउरो पाराले गर्छन् ।

    www.shukrabar.com

    प्रतिकृया दिनुहोस्