Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७४/११/२० गते
३१५ पटक

डोल्पाका गाँउमा सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ढुवानी गरिँदै । यहाँ डोजर एकै पटक ल्याउन नसकिने भएपछि हेलिकप्टरबाट खण्ड खण्ड गरेर ल्याइएको हो । तस्वीर: रामचन्द्र न्यौपाने, डोल्पा, रासस

प्रतिकृया दिनुहोस्