Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२६ गते
    १९० पटक
    काठमाडौं ।

    सिन्धुलीको रिट्ठे भीरबाट बस  सुनकाेसी नदीमा खसेकाे छ। सिन्धुलीको मरिणबाट यात्रु बोकर काठमाडौं आउँदै गरेको ना ६ख ९१२ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए।

    गाडी भिरबाट खसेर टुक्रा टुक्रा भएको छ। अहिले उद्दारको कार्य भइरहेको प्रहरी निरीक्षक झाले बताए। गाडीमा १२/१३ जना यात्रु भएको प्रहरीले अनुमान गरेको छ।

    एक जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। थप विवरण भने आउन बाँकी छ।

    प्रतिकृया दिनुहोस्