आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२४ गते
    १६६ पटक
    एजेन्सी ।

    भारतमा रेल दुर्घटना भएको छ ।

    भारतको उत्तर प्रदेशमा एक्सप्रेस रेलका डिब्बा लिगबाट बाहिर निस्कदा उक्त दुर्घटना भएको हो ।भारतिय सन्चार माध्यमका अनुसार उक्त दुर्घटनामा पाँचजनाको ज्यान गएको छ ।

    दुर्घटनामा कम्तिमा ३५ जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै जनाएको छ । लखनउबाट ८० किलोमिटर दक्षिणपश्चिममा रहेको अरे बलेरी रेल वे स्टेसनमा रेलको इन्जिन र पाँचवटा डिब्बा लिकबाट बाहिर गएकाले दुर्घटना भएको हो ।

    घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्